दमकमा प्रतिगमन विरुद्ध  कविता वाचन

फाल्गुन ८, दमक / संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नागरिक अधिकार कुण्ठित गरेको भन्दै  दमकमा स्रष्टाहरूले त्यस विरुद्ध कविता वाचन गरेका छन् । ‘सबै खाले प्रतिगमका विरुद्धमा र निरन्तर अग्रगमनका पक्षमा स्रष्टा आन्दोलन २०७७’ नाम दिइएको कार्यक्रममा १० जना स्रष्टाहरूले प्रतिगमनका विरुद्धमा कविता वाचन गरेका थिए । कार्यक्रममा प्रकाश बुढाथोकी, विराट किराँती, सुन्दर कुरुप, … Continue reading दमकमा प्रतिगमन विरुद्ध  कविता वाचन